आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै चाहना प्रधान

काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ निवासी चाहना प्रधानले मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै आफूलाई उत्कृष्ट प्रतिस्पर्धीका रूपमा स्थापित गरेकी छन् । प्रतियोगिताको प्रारम्भिक चरणदेखि देखिएको उनको...