ह उत्पादन गर्ने मौरी वर्गका विभिन्न प्रजातिमध्ये भिरमौरी पनि एक हो । यस मौरीलाई ‘एपिस लेबोरिओसा’ वा चट्टानमा बस्ने भएकाले ‘क्लिफ बी’ भनेर पनि चिन्ने गरिन्छ । यो मौरी समुद्र...