-धनप्रसाद पण्डित इजरायल अहिले युद्धमा छ। इजरायल र इरानबिच लडाइँ चलिरहेका बेला स्वाभाविक रुपमा जीवन सामान्य छैन। स्कुल, कलेज, अफिस, व्यापार सबै बन्द छन्। निजी यातायात फाट्टफुट्ट चलेका छन्। सार्वजनिक...