काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै १८ दिनसम्म संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सत्तापक्षसँगको दुई बुँदे सहमतिपछि रक्षात्मक बनेको...