काठमाडौँ । आज जोकोही मानिस स्मार्टफोन प्रयोग गर्छन् । र यसले हाम्रा धेरै काम पनि सजिला बनाएका छन् । स्मार्टफोनको सहयोगमा हामी घरमै बसेर विभिन्न महत्त्वपूर्ण सेवाहरू प्राप्त गर्न सकिरहेका छौँ ।...