बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘झिँगेदाउ २’मा मुकुनको ठाउँमा महेश

काठमाडौं । फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको जानकारी दिए ।  ‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छु,’...