काठमाडौँ । नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूह को सोह्रौँ बैठक भारतको पुणेमा सम्पन्न भएको छ। बैठक ९ र १० गते दुई दिन बसेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका...