शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रोशी गाउँपालिकाद्वारा ७२ करोडकाे बजेट सार्वजनिक, एकल पुरुषलाई भत्ता दिइने

काभ्रे । यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा...