शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तमिल अभिनेता श्रीकान्त लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ

चेन्नई । तमिल अभिनेता श्रीकान्तलाई लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। उनलाई सोमबार चेन्नईको नुंगमबक्कम प्रहरीले पक्राउ गरेको हो। द हिन्दूको रिपोर्ट अनुसार, श्रीकान्तले लागुऔषध सञ्जालबाट कोकेन किनेको प्रहरीले बताएको...