शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदैछ । उक्त मुद्दा विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न...