शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

निलम्बित मेयर थापाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । छुटेका बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । २०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी...