विराटनगर । उपभोक्ता अदालतले गरेको फैसलाहरूको विरुद्धमा नेपाल चिकित्सक सङ्घले गरेका आन्दोलनका कार्यक्रमहरूप्रति नेपाल चिकित्सक सङ्घ कोशी शाखाले ऐक्यबद्धता जनाएको छ । अध्यक्ष डा. राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहले...