काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा बुधबार साँझ अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)का अधिकारीले एक जना पुरुषको खुट्टामा गोली हानेका छन् । शहरमा आईसीईका एक एजेन्टले ३७ वर्षीय रेनी...