अपराध
रामेछापमा युवतीमाथि खुकुरी प्रहार
बिहीबार, ०१ साउन २०८२, २० : ४५
काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–६ स्थित गुप्तेश्वरमा युवतीमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट २७ वर्षीया एसिला सुनुवार घाइते भएकी छन् । बिहीबार उनलाई ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् ।
एलिसाको बायाँ हात पछाडिको पातामा चोट लागेको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहारमा संलग्न रजिन सुनुवारलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण