सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि दुई महत्त्वपूर्ण कार्ययोजना पारित गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुख्यमन्त्री प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले ‘विपद् पूर्वतयारी तथा...