काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति...