शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय धानको बिउलाई गैरकानुनी रूपमै वैधता दिँदै बिउ बिजन केन्द्र !

विराटनगर । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले झापा, गौरादह–५ मा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थालाई भारतीय धानको बिउ ‘रञ्जीत’...