सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु अपडेट: कृष्णनगरमा कर्फ्यु कायमै

बुटवल–जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो बिहान ११ बजेदेखि लगाएको कर्फ्यु कायमै रहेको छ । मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्युलाई प्रशासनले अझै कायम राखेको हो । दीपावलीमा...