शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँका सीडीओबारे पूर्व एआईजीको अमर्यादित टिप्पणी

काठमाडौँ । काठमाडौँमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलबारे पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीले अमर्यादित टिप्पणी गरेका छन् । गृह मन्त्रीस्तरिय निर्णयबाट पौडेल असोज ८ मा...