बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आधारभूत विद्यालयको अध्यक्ष बने कर्णालीका पूर्वमन्त्री तथा सांसद परियार

‎हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेशका सांसद एवं पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत चयन भएका छन्। ‎नेपाली कम्युनिस्ट पार्टीका नेता परियारलाई विद्यालयको अभिभावक भेलाले...