हामी काम विशेषले विभिन्न कार्यालय जाने गर्छौं । त्यहाँ विभिन्न पद अनुसारको जिम्मेवारी वहन गरेका कर्मचारीले कार्य सम्पादन गर्छन् । कतिपय कर्मचारीसँग धेरै वर्षको कार्य अनुभव हुन्छ भने कतिपय कर्मचारी...