शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिटरब्याजी मन्टु सम्पर्कविहीन, पक्राउ गर्न प्रहरीलाई प्रशासनको पत्र

विराटनगर । विराटनगरका मिटरब्याजी सञ्जय प्रसाद रौनियार उर्फ ‘मन्टु’ सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको छ। मन्टुविरुद्ध २० जना पीडितले उजुरी...