काठमाडौँ । नेपालको इतिहासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि दायर भ्रष्टाचार मुद्दासँग जोडिएको पतञ्जली योगपिठ जग्गा हिनामिना प्रकरणमा प्रतिवादीहरू धमाधम अदालतमा उपस्थित हुन थालेका छन् । विशेष अदालतले काठमाडौँ...