काठमाडौँ । एएफसी महिला एसियन कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानबिचको निर्णायक भिडन्त शनिबार हुँदैछ । समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ । दुई...