मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ केन्द्रित निर्णायक आन्दोलनको आन्तरिक तयारीमा सुकुम्वासी सङ्घ

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घले सुकुम्वासी बस्तीमा खानेपानी, निःशुल्क बिजुली एवं लालपुर्जाको मागसहित आन्दोलनको तयारीमा जुटेको छ ।  सुकुम्वासी सङ्घका पदाधिकारीहरूले काठमाडौँ स्थित...