सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एसपीलाई अपशब्द बोल्ने जसपा नेता फरार, स्पेसल टोली परिचालन

वीरगन्ज । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् । मधेस प्रदेश...