‘पाण्डुलिपिहरू बोकेरै जिन्दगीभर हिँडिरहन मन छ,’ कवि राजु उवरकोटी वर्तमान काव्य समाजसँग तिक्तता पोख्छन् । पुल्चोक क्याम्पसमा स्नातक तेस्रो वर्ष पढिरहेका उनलार्ई सधैँ कविता लेखिरहनुछ । तर सकभर पुस्तक प्रकाशन...