बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लगायत १० एशियाली राष्ट्रहरूलाई ज्याक मा फाउण्डेसन र अलीबाबा फाउण्डेसनले चिकित्सा सामाग्रीहरु पठाउने

काठमाडौं– ज्याक मा फाउण्डेसन र अलीबाबा फाउण्डेशनले आज एशियाका १० थप देशहरूलाई कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइमा सहयोग पुर्याउन अत्यधिक आवश्यक चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ । ...