काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तर्गतको बहुप्रतीक्षित फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् । यी टावरहरू बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । अहिले ती पोलहरू रंगशाला बाहिर...