भारतबाट फ्लडलाइटको टावर काठमाडौँ आइपुग्यो, लाइट युरोपबाट
बुधबार, २५ असार २०८२, १३ : ४७
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तर्गतको बहुप्रतीक्षित फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् । यी टावरहरू बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
_BX6emAhj5V.jpg)
अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो ।
_i7V1x6ce0l.jpg)
पहिलो लटमा तीन वटा टावर र दोस्रो लटमा थप तीन वटा टावर आउने प्रक्रियामा छन्। मैदानमा कुल छ वटा फ्लडलाइटका टावरहरू हुनेछन्।
_3vZ8rHBBNm.jpg)
टावरमा राखिने लाइट भने युरोपियन देशबाट आयात गरिनेछ। लाइट आउनका लागि अझै करिब ३ देखि ४ हप्तासम्मको समय लाग्ने अनुमान गरिएको छ ।हालसम्म फ्लडलाइटका लागि आवश्यक पर्ने बेस (जग) निर्माणको काम पूर्णरूपमा सकिएको छ भने तारहरू बिछ्याउने कार्य भइरहेको छ।
_FRD2JUIbXF.jpg)
_iSkw5v6jAb.jpg)
_gByYw66Ybi.jpg)
_rvvqn9yjb0.jpg)
_S4uZFR5cY3.jpg)
_oF7qL0hWXm.jpg)
_qBUTWMspyM.jpg)
_0BFC3rNObk.jpg)
_tbcyFIue8D.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण