काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ स्वीकृतिमा सार्वजनिक लेखा र अर्थ समितिको निर्देशनले अन्यौलता सिर्जना गरेकाे बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको छलफलमा...