शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराजाका संवाद सचिव पाठक रिहा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित विज्ञप्तिहरु ‘श्री ५’ को नाममा निकाल्दै आएका फणि पाठकलाई प्रहरीले रिहा गरेको छ । प्रहरीले बोलाएअनुसार शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएका उनलाई...