बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्टक डिलरले आईपीओ ल्याउन पाउने, ब्रोकरको पुँजी पुर्‍याउने समय चैतसम्म

काठमाडौँ । स्टक डिलरले आईपीओ निष्कासन ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैटौँ संशोधन) नियमावली, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको...