जमैका । वेस्ट इन्डिजका अनुभवी अलराउण्डर आन्द्रे रसलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। ३७ वर्षीय रसलले अस्ट्रेलियाविरुद्ध जमैकाको साबिना पार्कमा हुने पहिलो दुई टी–२० खेल खेलेपछि राष्ट्रिय टोलीलाई बिदाइ...