बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहज जितसँगै न्युजिल्याण्ड शीर्ष स्थानमा

हरारे । जिम्बाब्वेमा भइरहेको टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। यसपटक न्युजिल्याण्डले घरेलु टोली जिम्बाब्वेलाई ८ विकेटले पराजित गरेको हो। न्युजिल्याण्डको धारिलो बलिङ आक्रमणले...