काठमाडौँ । सिंगापुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बारे प्रस्तुति दिएको छ । सङ्घका सचिव पारस खड्काले सम्मेलनमा...