काठमाडौँ । ई स्पोर्ट्स सङ्घ नेपाल (ईशान) ले पब्जी मोबाइल ई स्पोर्ट्स वर्ल्डकप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सको सोमबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा सोमबार एक कार्यक्रमको...