शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुससँग व्यापार गरे भारत र चीनको अर्थतन्त्र ध्वस्त पारिदिने ट्रम्पका सांसदको धम्की

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच युद्धविराम गराउन विभिन्न प्रयासहरू गरिरहेका छन् । यही क्रममा उनका एक निकट सांसदले रूससँग व्यापारिक सम्बन्ध राख्ने देशहरूलाई कडा चेतावनी दिएका छन्...