सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ

ढाका । बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डीबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाट पक्राउ...