कैलाली । धनगढीमा रातभरि बत्ती गएपछि स्थानीयलाई सास्ती भएको छ। गर्मी मौसममा लामो समय बत्ती गएपछि स्थानीयहरू समस्यामा परेका हुन् । बत्ती किन र के कारण गएको हो भन्ने विषयमा...