बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गगनले सिटौलाको गुन बिर्सेकै हुन् ?

काठमाडौँ । नेपाली कांग्रेसको मूलधारको राजनीतिमा गगन थापालाई स्थापित गराउन नेता कृष्णप्रसाद सिटौलाको भूमिका महत्त्वपूर्ण मानिन्छ ।  विगतमा सिटौलाकै विशेष सहयोग र मार्ग निर्देशनमा थापा सांसद र मन्त्री मात्र बनेनन्,...