विराटनगर । कोशी प्रदेशमा घरजग्गा रजिष्ट्रेशनमा २५ प्रतिशत राजश्व छुट पाउन महिला र जेष्ठ नागरिकले स्थानीय तहबाट सिफारिस लिनुपर्ने विवादास्पद नियम हटाइएको छ । अब नागरिकता जस्ता प्रमाणिक कागजात पेस...