शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल सङ्घीय समाजवादी पार्टीद्वारा वार्ता समिति गठन

काठमाडौँ ।  रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले विचार, सिद्धान्त मिल्ने अन्य पार्टीहरूसँग एकता र सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ ।  शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले...