काठमाडौँ । विभिन्न जिल्लामा लागूऔषध सहित १८ जना पक्राउ परेका छन् । काठमाडौँ, झापा, सिन्धुली लगायतका जिल्लामा १८ जना पक्राउ परेका हुन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउन सुगर जस्तो...