रौतहट । साउन महिनामा भगवान् शिवलाई चढाउन जल लिन आएका दुई भारतीय युवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ । डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको...