काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डे हाल नेपालमा रहेका छन् । नेपालमा उनले पशुपति नाथ मन्दिरको दर्शन गरेको तस्बिर सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रावण महिनामा पशुपतिनाथ...