धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष उत्कृष्ट महिला खेलाडी’को उपाधि कबड्डी खेलाडी मानमती विष्टले जितेकी छन्। खेलकुद पत्रकार मञ्चले शुक्रबार धनगढीमा आयोजना गरेको अवार्ड समारोहमा बिष्टलाई ट्रफीसहित...