सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धनले तराई मधेसमा बढ्दै गएको धार्मिक तथा जातीय द्वन्द्व नियन्त्रण गर्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र...