काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले उक्त जानकारी...