शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपचाररत जीवित बालिकालाई प्रहरीले नै मृतक बनाएपछि...

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक जीवित बालिकालाई मृत्यु भएको भनेर घोषणा गरिदिएको छ । हाल नोबेल अस्पतालको एनआईसीयूको भेन्टिलेटरमा उपचाररत विराटनगर महानगरपालिका-६ घर भएकी चार वर्षीया आरुषी पासवानको...